‘रेड वाइन’बाट पल बाहिरिएसँगै पुष्पको इन्ट्री

द सिनेमा टाइम्स, काठमाडौं - छायाँकनको तयारीमा रहेको सिनेमा 'रेड वाइन'बाट अभिनेता पल शाह बाहिरिएका छन् । रमेश एमके पौडेलको निर्देशनमा निर्माण हुने सिनेमामा पलको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको थियो । छायाँकन सुरु नहुँदै सिनेमाबाट पल बाहिरिएसँगै अभिनेता पुष्प खड्काको इन्ट्री भएको छ । श्रोतले दिएको जानकारी अनुसार अभिनेता खड्का र निर्माण टिमबीच…