यस्तो छ भुमिको ‘दुर्गामती’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेत्री भुमि पेडनेकरको सिनेमा 'दुर्गामती'को ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमा तेलुगु सिनेमाकी सुपरस्टार अभिनेत्री अनुष्का शेट्टीको 'भागमती'को आधिकारिक रीमेक हो । ट्रेलर हेनुस् : https://www.youtube.com/watch?v=gP6ViZix92U&feature=emb_logo 'दुर्गामती' र 'भागवती' दुवै सिनेमालाई अशोकले निर्देशन गरेका हुन् । यो सिनेमामा प्राचिन मुर्ति चोरेर बेच्ने गरेको आशंकापछि प्रहरीले अनुसन्धानको क्रममा भुमिलाई दुर्गामती…