द सिनेमा टाइम्स, काठमाडौं - सिद्धार्थ पुडासैनी निर्देशित लघु सिनेमा 'सम्बन्धक्' सार्वजनिक भएको छ । सिनेमा केहीदिन सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सिनेमामा दाजु, बहिनी र भाइको कथा प्रस्तुत गरिएको छ । बहिनी नेहा ग्राफिक डिजाइन पढ्नका लागि अस्ट्रेलिया जान चाहन्छिन् । उसको योजनामा दाजु र भाइको भने साथ रहँदैन किनकि उनीहरू नेहामा…