द सिनेमा टाइम्स, काठमाडौँ - निर्देशक तथा संचारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेको शर्ट सिनेमा 'आइसक्रिम'ले 'अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल'मा दुई विधाको अवार्ड जित्न सफल भएको छ । निर्देशक श्रेष्ठले दिएको जानकारी अनुसार सिनेमा कुल पाँच विधामा मनोनित भएको थियो । जसमध्ये उत्कृष्ट बालकलाकार र सम्पादनको अवार्ड आफ्नो पोल्टामा परेको हो । बेस्ट सिनेमा, बेस्ट…