कमेडीले भरिएको ‘झमक बहादुर’ ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ – कमेडीरसले भरिएको ‘झमक बहादुर’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसमिटका विच निर्माण पक्षले २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलर गरेको हो । भोमन कटुवाल निर्देशित सिनेमामा अनुपबिक्रम शाही, यादव देवकोटा (सरापे ), राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता…