ऋचाको लागि ‘सुनकेसरी’ सफलता अपरिहार्य

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनयमा पोख्त अभिनेत्री ऋचा शर्माको अभिनय र निर्माण रहेको सिनेमा 'सुनकेसरी' यसै साता अर्थात जेठ ११ मा रिलिज हुदैछ । पहिलो पटक हरर सिनेमा निर्माण गरेकी ऋचा निक्कै उत्साहित छिन् । सिनेमाको टिजर, ट्रेलर र पोस्टरबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण टिम सकारात्मकनै नतिजा आउनेमा आशावादी छ । तर, सिनेमा रिलिज…