सकियो ‘सयकडा दश’ छायाँकन

द सिनेमा टाइम्स, काठमाडौँ - 'प्रेमगीत २' फ्रेम्ड निर्देशक रामशरण पाठक निर्देशित सिनेमा 'सयकडा दश'को छायाँकन सकिएको छ । सिनेमाको छायाँकन सकिए लगतै निर्माण पक्षले केहि तस्विरहरु पनि सार्वजनिक गरेको छ । अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड फोटोलाई निर्माण टिमले फस्टलूक स्वरुप सार्वजनिक गरेको हो । रिलिज गरिएका फोटोहरु पाँचथरमा खिचिएको गीतसँग…