द सिनेमा टाइम्स, काठमाडौं - केही समय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच मुकुन भुषाल र बेनिशा हमालको मुख्य भुमिका रहने सिनेमा 'भाँडाकुटी'को निर्माण घोषणा भएको थियो । हाल सिनेमाको धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ । फागुन १ गते बुटवलबाट सिनेमाको छायाँकन थालिनेछ । सोसल ड्रामा 'भाँडाकुटी' निर्माण टिमले दुई अभिनेत्रीको खोजी थालेको छ । मुख्य…