द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अजय देवगनको सिनेमा ‘थ्यांक गड’मा सिद्धार्थ मल्होत्रा र रकुलप्रीत सिंह अनुबन्धित भएका छन् । गत वर्ष सिनेमाको घोषणा गरिएपनि स्टार कास्ट फाइनल गरिएको थिएन् । अजयले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत सिनेमाको जानकारी दिएका हुन् । कमेडी सिनेमाको छायांकन जनावरी तेस्रो साताबाट सुरु हुनेछ । इन्द्र कुमारले निर्देशन गर्ने सिनेमालाई…