शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता शिव श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको सिनेमा 'एउटा यस्तो प्रेम कहानी'को ट्रेलर रिलिज गरिएको छ । सिनेमा रिलिजको दुई दिन पहिला ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकारलाई स्थान दिइएको छ । लभस्टोरी–एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग…