द सिनेमा टाइम्स्, काठमाडौं – अमेजन प्राइम भिडियोमा रिलिज भइरहेको वेबसिरिज ‘तान्डव’ विवादमा फसेको छ । सिरिजले हिन्दु देवी-देवताको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टी, बिजेपीका सांसद, कार्यकर्ता र हिन्दु धार्मिक संघ-संगठन कडा विरोधमा उत्रिएका हुन्। उनीहरूका अनुसार उक्त सिरिजमा भगवान राम, नारद र शिवलाई अपमानजनक रुपमा चित्रण गरिएको छ। सिरिजका निर्माताविरुद्ध एफआईआर समेत…