रिलिज डेट जुधेसँगै ‘आरआरआर’ टिमसँग रिसाए अजय

द सिनेमा टाइम्स, काठमाडौं – बाहुबली निर्देशक एस एस राजामौलीले सिनेमा ‘आरआरआर’ रिलिज डेट घोषणा गरेका छन् । सिनेमामा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय रहेको छ । यो सिनेमा अक्टोबर १३ अर्थात असोज २७ गते रिलिज हुँदैछ । केहि समय अगाडी अजय देवगनले अक्टोबर १५ मा सिनेमा ‘मैदान’ रिलिज गर्ने घोषणा…