ह्याकरको फन्दामा निर्माता सुनिलकुमार थापा र रोज राणा !

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका सेलेब्रेटीहरुलाई बेला-बखत फेसबुक ह्याकरहरुले सताउने गरेका छन् । फेसबुक ह्याक हुँदा सम्वन्धित व्यक्ति मात्र नभई आफ्ना नजिकका सर्कल र आम सुभचिन्तकमा नकारात्मक संदेश प्रवाह हुन् सक्छ । यस्तै केहि दिन अगाडी देखि सिनेमा क्षेत्रका दुई सेलेब्सको फेसबुक ह्याक हुँदा उनीहरु तनावमा परेका छन् । निर्माता सुनिलकुमार थापा र…