सलमानको ‘ट्युबलाइट’लाई १ अर्व !

द सिनेमा टाइम्स, काठमाडौँ । सलमान खान स्टारर सिनेमा 'ट्युबलाइट'ले भारतीय बक्सअफिसमा १ अर्व (सय करोड) भारुको व्यापार गर्न सफल भएको । सिनेमाले छैटौ दिनमा १० करोडको नेट कलेक्सन गर्दै सय करोड क्लबमा इन्ट्री गर्यो । यो सलमानको सय करोड कमाउने ११औ सिनेमा हो । समिक्षकबाट सामान्य प्रतिक्रिया पाए पनि सलमानको यो सिनेमाले सय करोड…