उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई ‘लभ लभ लभ’ ले दियो एक लाख पुरस्कार

फिल्म 'लभ लभ लभ' को तर्फबाट एक महिना पहिले घोषणा गरिएको 'आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस' कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । 'लभस्टोरी' पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख नगद थमाएकी थिईन् । कार्यक्रममा…