मल्टीस्टारर ‘संरक्षण’ले तय गर्यो रिलिज मिति

निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म 'संरक्षण'को रिलिज मिति तय भएको छ । बनेको लामो समयसम्म पनि रिलिज हुन् नसकेको फिल्म अब साउन १३ मा आउने भएको छ ।  साउन १३को मितिमा यसअघिनै रामशरण पाठक निर्देशित फिल्मले रिलिज मितिको  झण्डा गाडीसकेको थियो । पुणेन्दु झाले निर्देशन गरेको 'संरक्षण'मा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी,…