Released: बिहिबारनै तीन फिल्म किंग, लभ साशा अनि शब्द | कसलाई कति फाईदा ?

शुक्रबार फिल्म रिलिज गर्ने परिपाटी छाडेर हिजो बिहिबारनै तीन फिल्म एकसाथ रिलिजमा आए । शबिर श्रेष्ठ निर्देशित किंग, प्रचण्डमान श्रेष्ठ निर्देशित लभ साशा अनि सन्तोष शिवाकोटी डेब्यु निर्देशित फिल्म शब्द एकसाथ रिलिजमा आएका हुन् । फिल्म किंग एक्सन थ्रिलर फिल्म हो, जसमा निखिल उप्रेती, अनुप विक्रम शाही अनि बेनिशा हमाल लगायतको अभिनय रहेको छ ।…