द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सन्तोष सेन निर्देशित सिनेमा ‘बलिदान’को एक्सन दृश्य खिच्न सुरु गरिएको छ । पूर्वको इटहरीमा तयार पारिएको सेटमा बिहीबारदेखि अभिनेता समीर भट्टसहितका कलाकारहरूको एक्सन दृश्य खिच्ने काम भइरहेको निर्देशक सेनले बताए । नेपाली र भारतीय प्राविधिक टिम लिएर करिब दुई सातादेखि छायांकन भइरहेको सिनेमाको अब दशैं अघिसम्म एक्सन दृश्यहरू खिचिने…