‘एक्टर : टेक वान’को फर्स्टलुकमा प्रदीपका पाँच फरक अवतार

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘एक्टर : टेक वान’को फर्स्टलुक सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का मात्रै फिचर्ड छन् । सार्वजनिक पोस्टरमा प्रदीपलाई पाँच फरक अवतारमा देख्न सकिन्छ । कात्तिक १५ गते रिलिज हुने सिनेमामा प्रदीपका अलवा डेव्यु अभिनेत्री दिव्या रायमाझी र आना शर्मा…