‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - बाबु साहेब बलामी निर्देशित सिनेमा 'देववाणी'को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो । सिनेमा आगामी मंसिर ७ गते रिलिज हुँदैछ । गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको…