द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा '१२ गाउँ'को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो । अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने सिनेमाको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन…