द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा ‘वर एण्ड वधु’को टिमले पूर्व नेपालका विभिन्न जिल्लामा पुगेर सिनेमाको प्रचार गरेको छ । आगामी भदौको १४ गतेबाट प्रदर्शनमा आउन लागेको सनेमाका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगेका…