विवाहको तयारीमा अभिनेता रमेश उप्रेती

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता रमेश उप्रेती विवाहको तयारीमा छन् । आउँदो मंसिरमा उनी विवाह बन्धनमा बाँधिन लागेका । अष्ट्रेलियामा बस्दै आएकी युवतीसँग रमेश विवाह बन्धनमा बाँधिन लागेका हुन् । उनी सिनेमा क्षेत्रभन्दा बाहिरकी हुन् । परिवारले खोजेको युवतीसँग रमेशले विवाह गर्न लागेका हुन् । रमेशको यो दोस्रो विवाह हो । यसअघि उनले किरण…