सकियो भुवनको दुई वर्षे कार्यकाल, बिदा भए बोर्डबाट

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भएका छन् । बुधबार दुई वर्षे कार्यकाल सकिएपछि बिहीबार उनी बोर्डबाट बिदा भएका हुन् । साउन ९ गते उनको कार्यकाल दुई वर्ष पूरा भएको हो । उनलाई आज बोर्डले एक कार्यक्रम आयोजना गर्दै बिदा गरेको हो । बिदाइ कार्यक्रममा बोर्डका कर्मचारीसँगै…