रङ्गमञ्चमा वर्षाको डेव्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री वर्षा राउतले नाटकमा डेब्यु गर्ने भएकी छन् । विमल सुवेदीको निर्देशन रहने नाटक 'हिटलर आउँदैछ'बाट वर्षाले रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । यही नाटकबाट वर्षासँगै जोयस पाण्डेले पनि अभिनयमा डेब्यु गर्दैछन् । जोयश सिनेमा 'साँघुरो'का निर्देशक समेत हुन् । यो नाटकमा जोयश र विमलको संयुक्त लेखन छ ।…