‘मनसरा’ के हो ?, उपेन्द्र भन्छन्- मान्छे केले सुन्दर बनाउँछ ?

द सिनेमा टाइम्स, काठमाडौं । कवि टर्न निर्देशक उपेन्द्र सुब्बा सम्पादनको टेबलमा पहिलो पटक आफ्नो सिनेमा 'जारी'को पहिलो कट हेरेर घोरिएको घोरिए नै भए । उनलाई लाग्यो - कता पो आएछु हौं ? यस्तो लाग्नुको कारण थियो, सिनेमामा उनले लेखे अनुसार खिचाइमा थिएन । त्यसैले उनी घोरिएको घोरियैं भएका थिए । 'जे सोचेर लेखें त्यति…