दर्शकको रोजाई कमेडी र सोसल ड्रामा भएकाले ‘के घर के डेरा’ सफल हुन्छ : विपिन

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता विपिन कार्की अभिनित सिनेमा ‘के घर के डेरा’ तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र के खनाल निर्देशित सिनेमा कलाकार र निर्देशकका कारण पनि सिनेमाप्रति दर्शकको अपेक्षा उच्च छ । ट्रेलर हेर्दा विपिनको चरित्र सिनेमामा सबैभन्दा शक्तिशाली देखिन्छ । एकपटक फेरि उनले आफूलाई भिन्न चरित्रमा प्रस्तुत…