द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाको निर्माण टिम कलाकार सहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमाले दर्शकबाट 'उत्कृष्ट…