द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाभोज’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो सिनेमाले करिब २०० शोसहित प्रदर्शनमा आएको जानकारी वितरकले दिएका हुन् । सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको छ । यो सिनेमाले दर्शकमाझ राम्रो प्रभाव पार्ने…