चर्चामा ‘नरसिंहाः अवतार’को ट्रेलरमा राज र सनिशाले बोलेको प्रेमिल संवाद

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईले बोलेको संवादको अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । सिनेमाको केही दिन अघि सार्वजनिक ट्रेलरमा समावेश यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् । एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो…