द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ३० गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा महाभोजले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । नेपालमा राम्रो प्रतिक्रिया पाएको सिनेमा अब अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुने तयारीमा छ । अष्ट्रेलियाका विभिन्न सहर र दक्षिण कोरियामा ‘महाभोज’ प्रदर्शन हुने भएको छ । जवकी जापानमा यसको प्रदर्शन जारी नै छ । यो…