‘कर्मा’को रत्यौली गीत ‘सारी लगाइदेउ’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कर्मा’को गीत सार्वजनिक भएको छ । शुक्रबार आगामी चैत २९ गते नयाँ वर्षको छेकोबाट प्रदर्शनमा आउन लागेको सिनेमाको गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द रचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वाँरको छ । भाष्कर स्वाँर र सुवास पौडेलले एरेन्ज…