द सिनेमा टाइम्स, काठमाडौं । 'कबड्डी' शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा 'रिमै'को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी 'रिमै'को कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताउँछिन् । ‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा 'क्रसरोड' नामक सिनेमामा…