द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेत्री मनिषा कोइराला जन्म देश नेपाल फर्किएकी छन् । मंगलबार स्थलमार्गको माध्यमबाट बेलहिया (भैरहवा) नाकाहुँदै मनिषा नेपाल भित्रिएकी हुन् । [caption id="attachment_28460" align="aligncenter" width="1150"] तस्विर: अन्नपूर्ण पोस्ट[/caption] उनि आफ्नो बुबा र आमासँग निजी गाडीमा स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर…