संघको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित 

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र पत्रकार संघ, नेपालले आफ्नो वार्षिकउत्सवमा प्रत्येक वर्ष वितरण गर्ने 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम' स्थगित गरेको छ । कोभिड-१९ महामारीले निम्त्याएको लकडाउनका बीच विगतका वर्षमा जस्तै कार्यक्रम गर्न नसकिने भएपछी यस वर्षका लागि 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम' स्थगित गरिएको हो । जेठ ७ गतेलाई…