ट्रेन्डिङ चेक: पाँच दिनदेखि नम्बर १ मा ‘पासवर्ड’

द सिनेमा टाइम्स, काठमाडौँ - गत भदौमा रिलिज भएको सिनेमा 'पासवर्ड'लाई युट्युबमा दर्शकले रुचाएका छन् । त्यसैले त रिलिज भएको पाचौँ दिनसम्म पनि सिनेमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा यथावत छ । पाँच दिनसम्म २६ लाख बढीले हेरिसकेको सिनेमालाई मिश्रीत प्रतिक्रिया प्राप्त भएको छ । सिनेमाको एक गीत आइटम नृत्य पस्किएकी बलिउड अभिनेत्री सन्नी लियोनीको…