द सिनेमा टाइम्स, काठमाडौं - केहीदिन अघि चलचित्र निर्माता संघले विश्वव्यापी रुपमा कोरोनाको माहामारी फैलिरहेको भन्दै विज्ञप्ती सार्वजनिक गर्दै मिल्ने भए सिनेमाको छायाँकन रोक्न आग्रह गरेको थियो । तर, कोरोना त्रासका बीच पनि अहिले धमाधम केही सिनेमाको छायांकन भैरहेको छन् । हाल अनमोल केसी र सुहाना थापा स्टारर सिनेमा 'ए मेरो हजुर ४' र प्रकाश…