कोरोनाका कारण करिश्माले होली कार्यक्रम आयोजना नगर्ने

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री करिश्मा मानन्धरले यस वर्ष आफ्नो घरमा होली विशेष कार्यक्रम आयोजना नगर्ने भएकी छन् । अहिले विश्वमै हलचल मच्चाईरहेको कोरोना भाइरसको कारण यस वर्ष होली कार्यक्रम नगर्ने उनले स्टाटस मार्फत जानकारी दिएकी हुन् । [caption id="attachment_28125" align="aligncenter" width="720"] File Photo[/caption] उनि फेसबुकमा लेख्छिन 'हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशैँ,…