द सिनेमा टाइम्स, काठमाडौँ - गायक प्रेम परियारले आफ्नो डेब्यु सिनेमा 'पर्खी बसे फर्की आउँछु'को गीत गाएका छन् । 'नाइँ नभन्नु ल २'को गीत गाएर लोकप्रिय बनेका गायक परियारले पार्श्वगायनबाट केहि समय ब्रेक लिएका थिए । सिनेमा 'पर्खी बसे फर्की आउँछु'बाट अभिनयमा डेब्यु गर्ने क्रममा परियारले गायनमा पनि कमब्याक गरेका हुन् । सिनेमाको शिर्ष गीतमा…