पाइपलाइनमा रोहितका तीन सिनेमा, पहिला ‘सिङ्घम ३’ बनाउने तयारी

द सिनेमा टाइम्स, काठमाडौँ - वर्तमानमा रोहित सेट्टी बलिउडका सर्वाधिक सफल निर्देशक हुन् । उनले निर्देशन गरेका हरेक सिनेमा सफल हुन्छन । अभिनेतामा सलमान खान जस्तै निर्देशकमा रोहितको सिनेमा आउँदा एक किसिमको तरंग पैदा हुन्छ । रोहितका पाँच सिनेमा सय करोड र तीन सिनेमा २ सय करोड क्लबको सदस्य छन् । त्यसैले उनलाई ब्लकबस्टर निर्देशक…