सुदर्शनले विद्यार्थी सामु भने ‘जीवनमा पढाईसँगै मनोरंजन पनि आवश्यक छ’

द सिनेमा टाइम्स, काठमाडौँ - फागुन ३० गते रिलिज हुने सिनेमा 'म यस्तो गीत गाउँछु २' अहिले चर्चामा छ । सिनेमाका गीत र ट्रेलरले एक किसिमको हाइप निर्माण गरिसकेका छन् । त्यसैले रिलिजको मिति नजिकिदै गर्दा निर्माण पक्ष प्रचारमा दौडधुप गरिरहेको छ । विहिबार सिनेमाका निर्देशक सुदर्शन थापा, कलाकार पूजा शर्मा र पल शाहले राजधानीमा अवस्थित ब्रिलियन्ट कलेज…