द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमामा लभस्टोरी सिनेमा बनाउन माहिर निर्देशक सुदर्शन थापा नयाँ सिनेमाको तयारीमा जुटेका छन् । करिब २ महिनादेखि स्क्रिप्टमा बसेका सुदर्शनले यसपटक समसायिक विषयमा सिनेमा बनाउन लागेको जानकारी दिए । 'विगत २ महिनादेखि समसामयिक विषय कोरोनामा स्क्रिप्ट लेखिरहेका छौँ । स्क्रिप्ट अन्तिम चरणमा पुगेको छ । स्क्रिप्ट लक्ड हुन वितिकै कलाकारको…