आकाश र आश्माको मुख्य भूमिकामा ‘ड्रिम गर्ल’ बन्ने

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमा ‘ड्रिम गर्ल’ बन्ने भएको छ । आर.बि मुभीज र रील एण्ड रिएल सिनेमा साउथ इन्डियाको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमालाई निर्देशक ऋषिराज आचार्यले निर्माण निर्देशन गर्नेछन । भोली शुक्रबारबाट फ्ल्वोरमा जाने फिल्म ‘ड्रिम गर्ल’को विहिबार काठमाण्डौको तारे होटल साम्बालामा एक कार्यक्रमका बिच शुभमुर्हत गरिएको थियो । अर्जुन शर्माको…