नीतालाई सन् फ्रान्सिस्कोमा उत्कृष्ट अभिनेत्री पुरस्कार

अमेरिकास्थित सन् फ्रान्सिस्कोमा सम्पन्न ‘सन फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म ‘पञ्चायत’ले उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । यही फिल्मबाट नायिका नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छन  । फेस्टिभलमा विश्वका २ सय १६ फिल्महरु सहभागी थिए । नेपालबाट पञ्चायत छनोट भएको थियो ।पञ्चायतमा किशोरीको भूमिकामा  निताको सशक्त अभिनय रहेको छ । शिवम अधिकारी निर्देशित ‘पञ्चायत’…