किन चाहियो प्रशान्तलाई ऐश्वर्य ?

सिनेमाको कुरा गर्दा जहिले पनि हिरो-हिरोईनको नाम अगाडि आउँछ। चर्चा, आलोचना र वाहवाही पनि उनिहरूकै बढी हुन्छ । यो अलिक पुरानो समयको कुरा ।तर अहिले नेपाली सिनेमाको धारले नयाँ मोड लिएको छ । हिरो हिरोइनको दाँजोमा एकजना खलपात्रकै उपस्थिति र चर्चा दह्रो भएको छ नेपाली सिने वृत्तमा । पंक्तिकारले पनि चलचित्र पत्रकारिता गरेको झण्डै दुई…