दक्षिण कोरियमा नेपाली सिनेमाको अवार्ड आयोजना हुदै, कुल २० विधामा अवार्ड वितरण गरिने

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण कोरियमा पहिलो पटक नेपाली सिनेमाको अवार्ड आयोजना हुने भएको छ। सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उक्त कुराको जानकारी दिइएको हो। सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा हुने भनिएको उक्त ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’लाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,…