निर्माता र हलको विवाद मिलाउन पाँच सदस्यीय कमिटी गठन !

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र संघले डीसहोम र हलमा सँगै सिनेमा रिलिज गर्न नपाईने नियम घोषणा गरे पछी निर्माता र हल संचालक विच विवाद उत्पन्न भयो । बिभिन्न सिनेकर्मी निर्माता र हल संचालकको पक्षमा रहँदा यो विवादले उग्ररुप लिदैछ । र, यसै विवादलाई मध्येनजर गरेर नेपाल चलचित्र निर्माता संघले महासचिव रोज राणाको संयोजकत्वमा…