‘लाखे भाजु’बाट अशिष्माको निर्माणमा डेब्यु

द सिनेमा टाइम्स, काठमाडौँ - पछिल्लो समय नेपाली अभिनेत्रीहरु लगालग निर्माणमा जुट्न थालेका छन् । निर्माणमा आए पनि केहि अभिनेत्रीले मात्र सफलता हात पारेका छन् । महिना अघि मात्र अभिनेत्री निता ढुंगानाले प्रोडक्सन हाउस लन्च गर्दै सिनेमा निर्माणमा जुट्ने घोषणा गरिसकेकी छन् । रेखा थापा, झरना थापा, छुल्ठिम गुरुङ, पूजा शर्मा, ऋचा शर्मा, नम्रता श्रेष्ठ…