सय करोड क्लब: वरुणको ऋतिकसँग टक्कर

द सिनेमा टाइम्स, काठमाडौँ । सन् २०१२ मा सिनेमा ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउडमा धमाकेदार इन्ट्री गरेका अभिनेता बरुण धवन छोटो समयमै बक्सअफिसमा छाएका छन् । पाँच वर्षको विचमा रिलिज भएका वरुण अभिनित ९ वटै सिनेमा बक्सअफिसमा हिट छन् । ९ हिट सिनेमा मध्ये ४ सिनेमा सय करोड क्लबमा इन्ट्री समेत भएका छन् । एक…