झ्यानाकुटी: गीत गाएपछी माया बस्छ रे ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा 'झ्यानाकुटी'को पहिलो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक कमेडी गीतमा सौगात मल्ल र बेनिषा हमाल फिचरिङ छन् । गाउँले परिवेशमा छायाँकन गरिएको गीतलाई हरि हुमागाईंले खिचेका हुन् । 'तिमिलाई सानी...' बोलको गीतमा सनिष सुनुवारको शब्द/संगीत छ । सिमोश सुनुवार र अभिनेत्री निशा अधिकारीको कोरियोग्राफी समावेश गीतमा धर्मेन्द्र सेवन र…